एक दिनपनि टिकेन शेयरबजारको उछाल, ‘सेलिङ प्रेसर’ बढ्दै – Nepal Press

एक दिनपनि टिकेन शेयरबजारको उछाल, ‘सेलिङ प्रेसर’ बढ्दै

काठमाडौं । अघिल्लो दिनमात्रै तेस्रो ‘सर्किट ब्रेक’ भएर दिनभरीको कारोबार बन्द भएको शेयरबजारमा आज सेलिङ चाप उच्च देखिएको छ ।

सोमबार कारोबार खुलेको ६ मिनेटमै नेप्से परिसूचक १९८९.५५ बिन्दुबाट १९३७.८३ बिन्दुमा झरेको थियो । जहाँ आधा घण्टाभित्र सेलिङ चाप उच्च हुँदै बजार १९ अंकले घटेको घट्यो । बजार खुलेको २ घटाभित्र करिब ३ अर्बको कारोबार भएको छ । जहाँ १ बजेसम्म २ अर्ब ९० करोड भन्दा बढीको कारोबार भएको छ । भने, ‘सेलिङ प्रेसर’ पनि बढ्दै गइरहेको छ ।

आइतबार मात्रै एकाएक बजारमा देखिएको उछाल आज ओरालोतर्फ झरिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर