विद्युत बक्यौता तिर्न उद्योगीलाई कुलमानले दिए यस्तो अफर – Nepal Press

विद्युत बक्यौता तिर्न उद्योगीलाई कुलमानले दिए यस्तो अफर

काठमाडौं । विद्युत् प्राधिकरणका कार्यकारी निर्देशन कुलमान घिसिङले उद्योगीलाई किस्तामा ट्रंक र डेडिकेटेड लाइनको बक्यौता तिर्न सक्ने गरी एक ‘अफर’ दिएका छन् ।

प्राधिकरणमा पत्रकार सम्मेलनमा उनले भने, ‘बक्यौता किस्ता-किस्तामा तिर्न सक्नुहुन्छ । तर, तिर्दिन भन्न पाउनु हुन्न । प्राधिकरणको सञ्चालक समितिअन्तर्गत रहेको पुनारवालोकन समितिमा आएर छलफल पनि गर्न सक्नुहुन्छ । समितिमा छलफल गर्न आउँदा २५ प्रतिशत बक्यौता तिर्नुपर्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *