सन्दीप प्रकरणमा होटलको सीसीटीभी फुटेज हेर्दै न्यायाधीश, अब जवाफी बहसमात्र बाँकी – Nepal Press

सन्दीप प्रकरणमा होटलको सीसीटीभी फुटेज हेर्दै न्यायाधीश, अब जवाफी बहसमात्र बाँकी

काठमाडौं । सन्दीप लामिछानेविरुद्धको मुद्दामा अहिले भइरहेको सुनुवाइमा प्रतिवादीतर्फबाट बहस सकिएको छ ।

अब जाहेरवालातर्फबाट जवाफी बहस हुनेछ । त्यसपछि न्यायाधीशले फैसला सुनाउनेछन् ।

स्रोतका अनुसार न्यायाधीश शिशिरराज ढकालले जवाफी बहस सुन्नुअघि घटना भएको भनिएको होटलबाट ल्याइएको सीसीटीभी फुटेज हेर्ने बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर