बालकुमारी घटना- मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै
नेपाल प्रेस
२०८० पुष १४ गते १३:२२
काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाइएको छ ।
बालकुमारी घटनाका सम्बन्धमा छलफल निर्णय गर्न साढे २ बजे बैठक बोलाइएको हो ।
बैठकमा दोषी पत्ता लगाएर कारबाहीका विषयमा निर्णय गर्ने बुझिएको छ ।
कोरिया भाषा परीक्षामा रोक लगाएपछि हिजो घटनाले बीभत्स रूप लिएको थियो । हिजो भएको प्रदर्शनमा २ जनाको मृत्यु समेत भएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर