उच्च अदालतका ३९ न्यायाधीश नियुक्त, वकिलबाट ९ जनाले पाए अवसर (सूचीसहित) – Nepal Press

उच्च अदालतका ३९ न्यायाधीश नियुक्त, वकिलबाट ९ जनाले पाए अवसर (सूचीसहित)

काठमाडौं । न्याय परिषदले उच्च अदालतका ३९ जना न्यायाधीश नियुक्त गरेको छ । परिषदको बुधवार बसेको बैठकले जिल्ला न्यायाधीश र न्याय तथा कानून सेवाका अधिकृतहरुबाट ३० जना र ९ जना कानून व्यवसायीलाई न्यायाधीश नियुक्त गरेको हो ।

त्यस्तै १६ जना उच्च अदालतका न्यायाधीशको सरुवासमेत बैठकले गरेको छ ।

नियुक्त र सरुवा भएका न्यायाधीशको सूची यसप्रकार छ:

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *