सहिदहरू थप्ने सरकारकाे निर्णय (भिडिओ)
नेपाल प्रेस
२०८० पुष २४ गते १७:२१
काठमाडौं । सरकारले मन्त्रिपरिषद्बाट विभिन्न मितिमा सहिद घोषणा भएका र विवरण फरक परेका सहिदहरुको विवरण सच्याउने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल राजपत्रमा छुट भएका सहिदहरुको नाम प्रकाशित गर्ने र थप केहीलाई सहिद घोषणा गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले बताइन् ।
उनले राष्ट्रिय विकास परिषद्मा नेपाल सरकार मनोनयन हुने विभिन्न जिल्ला समन्वय समिति, स्थानीय तह, विभिन्न पदाधिकारी व्यक्तिहरुबाट २५ जना सदस्यहरुको मनोनयन गर्ने निर्णय भएको समेत बताइन् ।
प्रतिक्रिया
One thought on “सहिदहरू थप्ने सरकारकाे निर्णय (भिडिओ)”
Leave a Reply
सम्बन्धित खवर
मूल्यहिन बनायो प्रचण्ड सरकारले सहिदहरूलाई । श्रीमान श्रीमती झगडा गरेर मरे पनि सहिद, साँधको झगडामा मरे पनि सहिद, मान्छे मार्न बानी परेकाले लहडमा मान्छे मारे पनि शहिद । दलालहरू सरकारमा भएपछि यस्तै हो ।