सन्दीपमाथिको फैसलामा ‘नोट अफ डिसेन्ट’

म एउटा पत्रकारका रूपमा न्यायमूर्ति ढकाललाई ईंगित गरेर भन्दै छु, सन्दीपको मुद्दामा उहाँले पूर्वाग्रही, एकाङ्गी र मनगढन्ते फैसला सुनाउनुभयो । न्यायमूर्तिले आफ्नो अन्तरआत्माबाटै सन्दीपलाई ‘बलात्कारी’ देख्नुभयो भन्ने लाग्दैन ।