स्याङ्जामा बसले ठक्कर दिँदा पैदल यात्रुको मृत्यु – Nepal Press

स्याङ्जामा बसले ठक्कर दिँदा पैदल यात्रुको मृत्यु

पोखरा । स्याङ्जामा बसले ठक्कर दिँदा एक पैदल यात्रुको मृत्यु भएको छ ।

स्याङ्जा काली गण्डकी गाउँपालिका–७ आँधीमुहानको ड्याम नजिकै सोमबार बिहान ग १ ख ४१५० नम्बरको बसले ठक्कर दिँदा पैदलयात्रु ३० वर्षीय अजित बोटेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

ठक्कर दिने बस चालकलाई प्रहरीले नियन्त्रणमा लिइएको स्याङ्जा प्रहरी प्रवक्ता डिएसपी इन्द्रबहादुर रानाले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर