तुलसीपुरको चप्पल गोदाममा आगलागी – Nepal Press

तुलसीपुरको चप्पल गोदाममा आगलागी

रुपन्देही । दाङको तुलसीपुरस्थित एक चप्पल गोदाममा आगलागी भएको छ । आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।

दमकल, प्रहरी र स्थानीय बासिन्दा आगो नियन्त्रणमा लिएको तुलसीपुर उपमहानगरपालिकाले जनाएको छ । आगलागी के कसरी भयो भन्ने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । आगलागीबाट भएको क्षतिको विवरण भने आइसकेको छैन ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर