घोडाघोडीमा प्रमोद खरेलका केही पल : आगो ताप्नेदेखि बोटिङ गर्नेसम्म (तस्बिरहरु ) – Nepal Press

घोडाघोडीमा प्रमोद खरेलका केही पल : आगो ताप्नेदेखि बोटिङ गर्नेसम्म (तस्बिरहरु )

कैलाली । नेपाली सुगम सङ्गितका बदशाहका रुपमा चिनिने गायक प्रमोद खरेलले मंगलबारको बिहानी घोडाघोडीमा बिताएका छन् ।

विश्व रामसार क्षेत्रमा समेटिएको कैलालीको घोडाघोडी धार्मिक जैविक र पर्यापर्यटनको दृष्टिले महत्त्वपूर्ण मानिन्छ । मंगलबार घोडाघोडी पुगेका प्रमोदले यहाँको ओजुवा तालमा बोटिङ गरे ।

आफै चालायर बोटिङ गरेका प्रमोदलाई देखेका स्थानीयलाई फोटो खिच्न भ्यान नभ्याई थियो । त्यस अघि गायक खरेल आगो ताप्दै भेटिएका थिए ।

सुरुमा मास्क लगाएको हुँदा धेरैले ठम्याउन सकेनन् तर केही बेरमै त्यहाँ घुइँचो भइसकेको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर