छानबिनमा रहेका न्यायाधीश भट्टराईले दिए राजीनामा – Nepal Press

छानबिनमा रहेका न्यायाधीश भट्टराईले दिए राजीनामा

काठमाडौं । न्याय परिषद्को छानबिनमा रहेका न्यायाधीश परशुराम भट्टराईले राजीनामा दिएका छन् । सर्वोच्च अदालत स्रोतका अनुसार भट्टराईले गत शुक्रबार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसमक्ष राजीनामा पत्र बुझाएका हुन् ।

धनुषामा न्यायधीश हुँदा व्यक्ति हत्याका आरोपीलाई सफाइ दिएपछि भट्टराईलाई परिषद् तानेर छानबिन भइरहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर