विशाल लक्ष्य पछ्याएको नेपाललाई तेस्रो बलमै झड्का, खाता नखोल्दै विकेट
नेपाल प्रेस
२०८० माघ ७ गते १८:१२
काठमाडौं। आईसिसी यू-१९ विश्वकप क्रिकेटअन्तर्गत अहिले भइरहेको खेलमा न्युजिल्यान्डविरुद्ध ३ सय ३ रनको लक्ष्य पछ्याइरहेको नेपालले खाता नखोल्दै विकेट गुमाएको छ।
तेस्रो बलमा दीपक बोहरा आउट भएका हुन्।
प्रतिक्रिया
सम्बन्धित खवर