अफगानिस्तानविरुद्ध नेपाललाई पहिलो ओभरमै सफलता, गुल्सनले लिए विकेट
नेपाल प्रेस
२०८० माघ १२ गते १३:५५
काठमाडौं । दक्षिण अफ्रिकामा जारी यू- १९ विश्वकप क्रिकेटमा अफगानिस्तानविरुद्ध नेपाललाई पहिलो सफलता मिलेको छ । गुल्सन झाले नेपालका लागि पहिलो सफलता दिलाएका हुन् ।
पहिलो ओभरको चौथो बलमा अफगानिस्तानका नुमन शाह शून्य रनमा आउट भएका हुन् ।
दक्षिण अफ्रिकाको बफेलो पार्क क्रिकेट मैदानमा नेपालविरुद्ध अफगानिस्तानका कप्तान नसिर खानले पहिला ब्याटिङ गर्ने निर्णय लिएका थिए ।
प्रतिक्रिया
सम्बन्धित खवर