घुससहित समातिएका लेखा अधिकृत ढकाल दोषी ठहर, ६ महिना कैद सजाय तोकियो – Nepal Press

घुससहित समातिएका लेखा अधिकृत ढकाल दोषी ठहर, ६ महिना कैद सजाय तोकियो

काठमाडौं । २ लाख रुपैयाँ घुस लिएको आरोपमा पक्राउ परेका मोरङको सुन्दर हरैंचा नगरपालिकाका लेखा अधिकृत शेखर ढकाल दोषी ठहर भएका छन् ।

विशेष अदालतले शुक्रबार ढकाललाई दोषी ठहर गर्दै ६ महिना कैद हुने सजाय सुनाएको छ ।

अदालतले ढकाललाई २ लाख रुपैयाँ जरिवाना पनि सुनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *