विमानस्थलका डीआईजी अर्जुन चन्दले फिर्ता लिए राजीनामा पत्र
नेपाल प्रेस
२०८० माघ २२ गते १५:५७
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका डीआईजी अर्जुन चन्दले राजीनामा पत्र फिर्ता लिएका छन् । उनले प्रहरी प्रधान कार्यालयसँगको परामर्शमा राजीनामा फिर्ता लिएको बताइएको छ ।
केही समय अगाडि उनले राजीनामा दिएका थिए । उनले आफूले प्रहरी हेडक्वार्टरमा बुझाएको राजीनामा पत्र फिर्ता लिएर गएका हुन् । उनलाई केही दिन बिदामा बस्न प्रहरी प्रधान कार्यालय सुझाएको प्रहरीले स्रोतले जानकारी दिएको छ ।
प्रतिक्रिया
One thought on “विमानस्थलका डीआईजी अर्जुन चन्दले फिर्ता लिए राजीनामा पत्र”
Leave a Reply
सम्बन्धित खवर
नेपाल र कर्मचारीको चरित्र नक्चरो पैले एकजना सचिवले पनि यसै गरेको सुनेको थिए हैंट