शान्ति बाटिकाबाट लखेटिए न्याय माग्दै धर्नामा बसेकाहरू (तस्बिर)
२०८० माघ २३ गते १०:०१
काठमाडौं । सरकारले माइतीघरमा निषेधाज्ञा जारी गरेपछि शान्ति बाटिका सरेका आन्दोलनकारीहरू त्यहाँबाट पनि निकालिएका छन् ।
काठमाडौं महानगरले शान्ति बाटिकामा न्याय माग्दै धर्नामा रहेका पीडित र मिटरब्याज पीडितहरुलाई निकालेकाे हो ।
महानगर प्रहरीको टोलीले त्यहाँ बसेकाहरूलाई सामान प्याक गर्न लगाएर ठाउँ खालि गर्न भनेको छ ।
हेर्नुहोस् तस्बिरहरू
प्रतिक्रिया
सम्बन्धित खवर