भिजिट भिसा केसमा अध्यागमन अधिकृत नरवीर खड्कासहित ४ जना जेल चलान – Nepal Press

भिजिट भिसा केसमा अध्यागमन अधिकृत नरवीर खड्कासहित ४ जना जेल चलान

काठमाडौं । भिजिट भिसा प्रकरणमा अध्यागमन अधिकृत नरवीर खड्कासहित ४ जना कारागार चलान भएका छन् ।

त्यस्तै, काठमाडाैं जिल्ला अदालतले उक्त प्रकरणमा अन्य ६ जनासँग धरौटी माग गरेकाे छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर