सर्वाेच्चले जारी गर्याे जनयुद्ध दिवसकाे बिदा बदर भएकाे सूचना
नेपाल प्रेस
२०८० माघ २३ गते २१:३६
काठमाडौं । सर्वोच्च अदालतले सरकारले जनयुद्ध दिवस फागुन १ गतेका लागि दिएको सार्वजनिक बिदा बदर गरिदिएको सूचना जारी गरेको छ ।
अदालतको गत पुस १३ गतेको फैसलाबाट उक्त बिदा बदर भएको सर्वोच्च अदालतबाट जारी सूचनामा भनिएको छ । अदालतको गत पुस १३ गतेको उत्प्रेषणको आदेशद्वारा उक्त विदा बदर भएको हो ।
प्रतिक्रिया
सम्बन्धित खवर