माओवादीको स्थायी कमिटी बैठक बस्दै
नेपाल प्रेस
२०८० माघ २६ गते ८:२५
काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ ।
आज र भोलि बस्ने बैठकमा मस्यौदा विधान २०८० माथि छलफल गर्ने एजेन्डा रहेको छ ।
माओवादीको विधान अनुसार केन्द्रीय कमिटीले अन्तिम रूप दिएपछि विधान पारित हुने व्यवस्था छ ।
स्थायी कमिटी लगत्तै केन्द्रीय कमिटी बैठक बस्ने तयारी माओवादीले गरेको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर