महालेखा नियन्त्रकको कार्यालय मातहत कार्यरत २१ उपसचिवको काज सरुवा (सूचीसहित) – Nepal Press

महालेखा नियन्त्रकको कार्यालय मातहत कार्यरत २१ उपसचिवको काज सरुवा (सूचीसहित)

काठमाडौँ । नेपाल सरकारका २१ जना राजपत्राङ्कित द्वितीय श्रेणी (उपसचिव)को सरुवा भएकाे छ । महालेखा नियन्त्रकको कार्यालयले मातहतका विभिन्न निकायमा कार्यरत लेखाका उपसचिवको काज सरुवा गरेको हो ।

सूची अनुसार कार्यालयले कोष तथा लेखा नियन्त्रक कार्यालयदेखि ठुला र आकर्षक मानिएका आयोजनासम्मका लेखा प्रमुखको काज सरुवा गरेको छ ।

सूची:

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर