ओलीको टिप्पणी- गोली हान्ने र टाउकाको मूल्य तोक्ने दुई/दुई वर्ष प्रधानमन्त्रीका लागिसँगै बसेका छन् (भिडिओ) – Nepal Press

ओलीको टिप्पणी- गोली हान्ने र टाउकाको मूल्य तोक्ने दुई/दुई वर्ष प्रधानमन्त्रीका लागिसँगै बसेका छन् (भिडिओ)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरु संक्रमणकालीन न्यायलाई छिटो यथोचित ढंगले टुंग्याउने पक्षमा रहेको बताएका छन् ।

मानव अधिकार रक्षकहरुको चौथो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै आफू प्रधानमन्त्री हुँदै प्रचण्ड र शेरबहादुर देउवालाई पनि पटक पटक भनेको बताए ।

पीडितलाई न्याय दिएर दोषीलाई कारबाही गर्ने पीडितमैत्री बनाउनुपर्ने बताए ।

उनले भने, ‘राज्यको तर्फबाट मानवअधिकार उल्लंघन गर्नेहरु, विद्रोही भनिनेहरु अहिले शासक भएका छन् । अहिले किन मानवअधिकारको इस्यु ? गोली हान्ने र टाउकाको मुल्य तोक्ने सँगै मिलेका छन् । लडाइँ केका लागि दुई दुई बर्ष प्रधानमन्त्रीका लागि न रहेछ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर