नेपालले गुमायो पाँचौँ विकेट – Nepal Press

नेपालले गुमायो पाँचौँ विकेट

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको सिरिजको पहिलो खेलमा नामिबियाविरुद्ध नेपालले पाँचौँ विकेट गुमाएको छ ।

पाँचौँ विकेटका रुपमा कुशल मल्ल आउट भएका हुन् ।

यसअघि कप्तान रोहित पौडेललाई १ रनमा आउट भएका थिए । ओपनरद्वय कुशल भुर्तेल शून्य र आसिफ ४ रनमा आउट भए ।

अनिल साहले ८ रन मात्रै जोड्न सके ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *