नेपालको आठौँ विकेट पतन, गुल्सन २१ रन बनाएर आउट – Nepal Press

नेपालको आठौँ विकेट पतन, गुल्सन २१ रन बनाएर आउट

काठमाडौं । आईसीसी विश्वकप लिग २ को पहिलो खेलमा नामिबियाविरुद्ध नेपालले आठौँ विकेट गुमाएको छ ।

नामिबियाविरुद्ध खराब सुरुवात गरेको नेपालले १०६ रन जोड्दा ८ विकेट गुमाएको हो । आठौँ विकेटको रूपमा गुल्सन झा २१ रन बनाएर आउट भएका छन् ।

अहिले नेपालको क्रिजमा करण केसी र पवन सर्राफ छन् । यसअघि भीम सार्की ४४ रन बनाएर आउट भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *