नेपालको नवौँ विकेट पतन, पवन सर्राफ आउट – Nepal Press

नेपालको नवौँ विकेट पतन, पवन सर्राफ आउट

काठमाडौं । आईसीसी विश्वकप लिग २ को पहिलो खेलमा नामिबियाविरुद्ध नेपालले नवौँ विकेट गुमाएको छ ।

नामिबियाविरुद्ध खराब सुरुवात गरेको नेपालले १२१ रन जोड्दा ९ विकेट गुमाएको हो ।

नवौँ विकेटको रूपमा पवन सर्राफ १२ बनाएर आउट भएका छन् ।

अहिले नेपालको क्रिजमा करण केसी र ललित राजवंशी छन् । यसअघि गुल्सन झा २१ र भीम सार्की ४४ रन बनाएर आउट भएका थिए


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *