ललितले दिलाए नेपाललाई पहिलो सफलता
नेपाल प्रेस
२०८० फागुन ३ गते १३:२३
काठमाडाैं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको सिरिजको पहिलो खेलमा नामिबियाविरुद्ध नेपाललाई पहिलो सफलता मिलेको छ ।
नेपाललाई ललित राजवंशीले पहिलो सफलता दिलाएका हुन् ।
उनले छैटौँ ओभरको तेस्रो बलमा नामिबियाका निको डाभीनलाई १५ रनमा आउट गरेका हुन् ।
नेपालले दिएको १३३ रनको लक्ष्य पछ्याएको नामिबिया ६ ओभरमा १ विकेट गुमाएर २८ रन बनाएर खेलिरहेको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर