बालुवाटार जग्गा प्रकरणमा विजय गच्छदारलाई सफाइ – Nepal Press

बालुवाटार जग्गा प्रकरणमा विजय गच्छदारलाई सफाइ

काठमाडौं । बालुवाटारको जग्गा अनियमितता प्रकरणमा विशेष अदालतले कांग्रेस नेता विजय गच्छदारलाई सफाइ दिएको छ ।

मन्त्रालयले गरेको नीतिगत निर्णयका आधार मात्र उनको कसूर नदेखिएको भन्दै अदालतले गच्छदारलाई सफाइ दिएको हो । सोही प्रकरणमा पूर्व भुमिसुधार मन्त्री डम्बर श्रेष्ठले पनि सफाइ पाएका छन् ।

 

 


प्रतिक्रिया

One thought on “बालुवाटार जग्गा प्रकरणमा विजय गच्छदारलाई सफाइ

  1. अव चाही अदालत लाई भन्नुपर्छ के कर्मचारीलाई मात्र दोषी देखाउने अदालत दोषी छैन र?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर