पूर्वमन्त्री चन्द्रदेव जोशीलाई सफाइ, पूर्वसचिव दिनेश अधिकारी पनि निर्दोष ठहर
नेपाल प्रेस
२०८० फागुन ३ गते १९:१७
काठमाडौं । बालुवाटार जग्गा प्रकरणमा भूमिसुधार मन्त्रालयका तत्कालीन मन्त्री चन्द्रदेव जोशी र सचिव दिनेशहरि अधिकारीले सफाइ पाएका छन् ।
तत्कालीन सचिव अधिकारीले मन्त्रीपरिषदको निर्णयअनुसार परिवर्तित सन्दर्भमा पुनः प्रस्ताव पेश गरेको तथा जोशीले भूमिसुधार मन्त्रीको हैसियतमा सोही प्रस्ताव पेश गर्न स्वीकृतिसम्म देखिन आएको तर बदनियत तत्वको अभव देखिएको फैसलामा उल्लेख छ ।
प्रतिक्रिया
सम्बन्धित खवर