बी वर्गमा झर्यो ७ बाणिज्य बैंक, नेप्सेको वर्गसूचीमा कुन-कुन कम्पनी ?
नेपाल प्रेस
२०८० फागुन ४ गते १५:५८
काठमाडौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सूचीकृत कम्पनीहरूको वर्गीकरण गरेको छ ।
उक्त वर्गीकरण अनुसार ‘ए’ वर्गमा पर्दै आएको एनआईसी एशिया बैंक ‘बी’ मा पुगेको छ । अरु ६ बाणिज्य बैंक पनि ‘बी’ वर्गमा छन् । पुस मसान्तसम्मको विवरणअनुसार ३१ वटा कम्पनी ‘ए’ वर्गमा परेका छन् ।
‘बी’ वर्गमा ३५, वटा ‘जी’ वर्गमा ७० र ‘जेड’ मा १३५ कम्पनी परेका छन् । रहेका छन् ।‘ए’ वर्गमा ८ वटा बाणिज्य बैंक, ७ वटा विकास बैंक, एक फाइनान्स कम्पनी, ६ माइक्रोफाइनान्स र ३ वटा हाइड्रोपावरलगायत कम्पनी रहेका छन् ।
हेर्नुस् वर्गअनुसार कम्पनीको सूची
प्रतिक्रिया
सम्बन्धित खवर