नेपाललाई दोस्रो सफलता
नेपाल प्रेस
२०८० फागुन ५ गते ९:५७
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ त्रिकोणात्मक एक दिवसीय शृङ्खलाअन्तर्गत नेदरल्यान्डविरुद्ध नेपाललाई दोस्रो सफलता मिलेको छ ।
नेपालले रनआउट मार्फत दोस्रो सफलता पाएको हो । छैटौं ओभरको पाचौं बलमा भीम सार्कीले म्याक्स ओ’डाउडलाई १० रनमा रन आउट गरेका हुन् ।
टीयु क्रिकेट मैदानमा नेपालविरुद्ध टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेदरल्यान्डले ६ ओभरमा २ विकेट गुमाएर १८ रन बनाएर खेलिरहेको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर