कप्तान रोहितले लिए पहिलो बलमै विकेट – Nepal Press

कप्तान रोहितले लिए पहिलो बलमै विकेट

काठमाडौं। विश्वकप लिग-२ क्रिकेटअन्तर्गत अहिले भइरहेको खेलमा नेपालविरुद्ध १ सय ६९ रनको लक्ष्य पछ्याइरहेको नामिबियाले दोस्रो विकेट गुमाएको छ।

नामिबियाले १० रन जोड्दा पहिलो विकेट गुमाएको थियो। दोस्रो ओभरमा निकोलास दाविन रन आउट भए। उनले ८ रन जोडेका थिए।

त्यसपछि रोहितले व्यक्तिगत पहिलो ओभरको पहिलो बलमा विकेट लिएपछि नामिबिया १८(२ को अवस्थामा पुगेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *