विशाल लक्ष्य पाएको नेपालको सय रन नपुग्दै ४ ब्याट्सम्यान आउट
नेपाल प्रेस
२०८० फागुन १५ गते १४:०८
काठमाडौं। त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा नामिबियाविरुद्ध २ सय ७ रनको लक्ष्य पछ्याइरहेको नेपालले सय रन नपुग्दै ४ विकेट गुमाएको छ।
नेपालले १० ओभरमा ४ विकेट गुमाएर ९२ रन जोडेको छ। चौथो विकेटका रुपमा कुशल मल्ल ३२ रनमा आउट भए।
प्रतिक्रिया
सम्बन्धित खवर