आरिफ शेख ३१ रनमा आउट, तोडियो ८५ रनको साझेदारी – Nepal Press

आरिफ शेख ३१ रनमा आउट, तोडियो ८५ रनको साझेदारी

काठमाडौं । घरेलु मैदानमा जारी त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गतको खेलमा नामिबियाविरुद्ध नेपाललाई पाचौं झट्का लागेको छ ।

नेपालको पाचौं विकेटको रुपमा आरिफ शेख ३१ रनमा आउट भएका हुन् । योसँगै आरिफ र कुशल मल्लले ८५ रनको साझेदारी तोडिएको छ । ६४ रनमा ४ विकेट गुमेको नेपालको इनिङ आरिफ र कुशलले उत्कृष्ट साझेदारी गर्दै सम्हालेका थिए । कुशल ५० रनमा क्रिजमा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर