फ्रान्सेली लिग : ८६ औं मिनेटमा मैदान पसेकी साम्बाले इन्जुरी टाइममा गरिन् गाेल
नेपाल प्रेस
२०८० फागुन १९ गते २१:१६
काठमाडौं । फ्रान्सको पहिलो डिभिजन क्लब अन आभान्ट ग्वेंगाम्पबाट ब्यबसायिक फुटबल खेलिरहेकी नेपाली महिला फुटबलकी स्टार सावित्री भण्डारी `साम्बा´ले गोल गरेकी छन् ।
८६ औं मिनेटमा मैदान प्रवेश गरेकी साम्बाले लिलेविरुद्ध इन्जुरी समयको पहिलो मिनेटमा गोल गरेकी हुन् ।
प्रतिक्रिया
सम्बन्धित खवर