ओली बालुवाटार लागे – Nepal Press

ओली बालुवाटार लागे

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टीको सचिवालय बैठक सकेर बालुवाटार लागेका छन् ।

उनी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ताका लागि त्यसतर्फ लागेका हुन् । पछिल्लो समय बढेको राजनीतिक सरगर्मीले माहोल तातेको अवस्थामा नयाँ समीकरणसहित सरकार बन्ने निश्चित भएसँगै उनीहरुबीच छलफल हुन लागेको हो ।

एमाले, माओवादीलगायत दलहरुले नयाँ समीकरणमा सरकार बनाउने समझदारी भइसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर