सुसाइड नोट आत्महत्या गरेकी शालीनकै भएको पुष्टि
नेपाल प्रेस
२०८० फागुन २२ गते १७:५३
काठमाडौं । चितवनमा आत्महत्या गरेकी शालीन पोखरेलले आत्महत्या गर्नुअघि लेखेको सुसाईड नोटको उनले नै लेखेको पुष्टि भएको छ ।
घटनास्थलमा भेटिएको सुसाईड नोटसँग शालीनले लेखेको परीक्षाको उत्तरपुस्तिकाको अक्षर ‘कमन अथर’ भएको विधि विज्ञान प्रयोगशालाबाट पुष्टि भएको चितवनका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) भावेश रिमालले जानकारी दिए ।
मृतक पोखरेलको मंगलबार दिउसो पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको मृतक पोखरेलका काका महेश पोखरेलले जानकारी दिए ।
प्रतिक्रिया
सम्बन्धित खवर