नेपाली सेनाका प्रधान सेनापति र चिनियाँ जनमुक्ति सेनाका प्रतिनिधिबीच भेट – Nepal Press

नेपाली सेनाका प्रधान सेनापति र चिनियाँ जनमुक्ति सेनाका प्रतिनिधिबीच भेट

काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा र चिनियाँ जनमुक्ति सेनाका प्रतिनिधिबीच आइतबार भेटवार्ता भएको छ ।

चिनियाँ जनमुक्ति सेनाका इन्टरनेसनल मिलिटरी कोअप्रेसन अफिसका उपप्रमुख मेजर जनर झाङ बाओक्वुनले प्रधान सेनापति शर्मालाई जङ्गी अड्डा पुगेर भेटेका हुन् ।

भेटका क्रममा दुई देशका सेनाबीचको सहकार्य विषयमा छलफल भएको सैनिक जङ्गी अड्डाले जनाएको छ । नेपाल भ्रमणमा बाओक्वुन नेतृत्वको ६ सदस्यीय टोली चार दिने नेपाल बसाई सकेर सोमबार स्वदेश फर्कँदै छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर