इण्डोनेसियाको सुमात्रामा बाढी : २० को मृत्यु, २० हजार घरको छानासम्म पानी
नेपाल प्रेस
२०८० फागुन २७ गते १९:०६
काठमाडौं । इण्डोनेसियाको दोस्रो ठूलो जनसंख्या भएको टापु सुमात्रामा आएको बाढीमा परेर २० जना भन्दा धेरैको ज्यान गएको छ । बाढीमा परेर २० हजारभन्दा धेरै घरको छानासम्म पानीको तह आएको जर्मनीको विश्व च्यानल डिडब्लूले उल्लेख गरेको छ ।
डिडब्लूका अनुसार आइतबार सरकारी अधिकारीहरुले यो तथ्यांक सार्वजनिक गरेका थिए । वर्षाको कारण बाढी आएको बताइएको छ । बिहीबारबाट पश्चिम सुमात्राको राजधानी पाताङ डुबानमा परेको छ । बाढी पीीडत ८० हजार नागरिकहरु अस्थायी बसोबासको क्षेत्रमा सरेका छन् ।
प्रतिक्रिया
One thought on “इण्डोनेसियाको सुमात्रामा बाढी : २० को मृत्यु, २० हजार घरको छानासम्म पानी”
Leave a Reply
सम्बन्धित खवर
नेपाल सरकारले सहानुभूति प्रकट हुन सकोस्।