अर्थतन्त्र संकटमा छ, महतको दाबी मिल्दैन : पूर्वअर्थमन्त्री पौडेल – Nepal Press

अर्थतन्त्र संकटमा छ, महतको दाबी मिल्दैन : पूर्वअर्थमन्त्री पौडेल

काठमाडौं । पूर्वअर्थमन्त्री विष्णु पौडेलेले देशको अर्थतन्त्रमा सुधार नभएको दाबी गरेका छन्।

प्रतिनिधि सभामा बजेटको सिद्धान्त र प्राथमिकतामाथि छलफलको क्रममा उनले पुनर्लेखन गर्न सुझाव दिए।

उनले भने- निवर्तमान अर्थमन्त्री प्रकाश शरण महतले समस्या चिनेको र समाधान दिन सक्ने सिद्धान्त र प्राथमिकता नआएको हुनले यसलाई पुनर्लेखन गरेर समस्या चिन्न सक्ने र समाधान दिन सक्ने अर्थतन्त्रलाई चलायमान बनाउन सक्ने आर्थिक मन्दीबाट मुलुकलाई बाहिर निकाल्न सक्ने गरी पुनर्लेखन गर्नुपर्छ।

अर्थतन्त्र लगातार मन्दी र संकटमा रहे पनि तत्कालीन अर्थमन्त्री राम्रो हुँदै छ भनेको कुरामा सत्यता नभएको उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *