दुर्गा प्रसाईँका बडीगार्ड सर्वोच्च अदालतभित्रबाट हतियारसहित पक्राउ
नेपाल प्रेस
२०८० चैत ५ गते १५:२५
काठमाडौं । दुर्गा प्रसाईँका बडीगार्ड सर्वोच्च अदालत भित्रबाट हतियारसहित पक्राउ परेका छन् ।
पक्राउ पर्ने दीपक खड्का र रामकुमार धिमाल रहेका छन् । उनीहरूको साथबाट एउटा पेस्तोल भेटिएको छ ।
प्रसाईँ आज मुद्दाको सुनुवाइका लागि सर्वोच्च पुगेका थिए । प्रसाई गाडीसहित सर्वोच्च पुगेका थिए ।
प्रतिक्रिया
पेस्तोल होइन Heckler & Koch HK 53 हो