११ जिल्लाका सीडीओको सरुवा, अध्यागमनको महानिर्देशकमा कोशहरी (सूचीसहित)
नेपाल प्रेस
२०८० चैत ६ गते १२:४३
काठमाडौं । गृह मन्त्रालयले अध्यागमन विभागमा नयाँ महानिर्देशक पठाएको छ । विभागमा सहसचिव कोषहरि निरौलालाई पठाइएको हो । तत्कालीन महानिर्देशक रुद्रसिंह तामाङलाई मेलम्ची आयोजनामा भ्रष्टाचार गरेको आरोपमा भ्रष्टाचार मुद्दा परेपछि उनी निलम्बनमा छन् ।
त्यस्तै ११ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)को पनि हेरफेर गरिएको छ ।
हेर्नुस् सूची कसलाई कहाँ पठाइयो ?
प्रतिक्रिया
सम्बन्धित खवर