नेपाल प्रहरीका १४१ जना डीएसपीको सरूवा (सूचीसहित)

२०८० चैत ८ गते ६:५६

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले १४१ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को सरुवा गरेको छ ।
प्रहरी महानिरीक्षक बसन्त कुँवरले १४१ जना डीएसपीको सरुवा गरेका हुन् ।
हेर्नुस् काे कहाँ सरुवा भए?
प्रतिक्रिया
सम्बन्धित खवर