एमाले केन्द्रीय सदस्यमा ऐन महरको कमब्याक
नेपाल प्रेस
२०८० चैत ११ गते १४:३६
काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा ऐन महरको कमब्याक भएको छ ।
पार्टीको सचिवालय बैठकले महरलाई केन्द्रीय सदस्यमा पुनः मनोनीत गर्ने निर्णय गरेको हो । केही समयअघि उनले पदबाट राजीनामा दिएका थिए ।
उनलाई केन्द्रीय सदस्यमा मनोनीत गरिएको बैठकपछि उमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिएका हुन् ।
प्रतिक्रिया
सम्बन्धित खवर