दुर्गा प्रसाईंको रिटमा फैसला सुनाउँदै सर्वोच्च अदालत – Nepal Press

दुर्गा प्रसाईंको रिटमा फैसला सुनाउँदै सर्वोच्च अदालत

काठमाडौं । चिकित्सा शिक्षा आयोगविरुद्ध मेडिकल व्यवसायी दुर्गा प्रसाईंले दायर गरेको रिटमा सर्वोच्च अदालतले सोमबार फैसला सुनाउँदै छ ।

कुमार चुँडाल र शारङ्गा सुवेदीको संयुक्त इजलासले तीन दिन बहस सुनेपछि चैत १२ गते फैसला सुनाउने आदेश गरेको थियो ।

प्रसाईको बीएन्डसी मेडिकल कलेजले आयोगविरुद्ध दुईवटा र शशीविक्रम कार्कीले बीएन्डसी कलेजविरुद्ध दायर गरेको एउटा रिटलाई लगाउमा राखेर सर्वोच्चले सुनुवाई गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर