आयरल्यान्ड ‘ए’ विरुद्ध नेपाल पहिला ब्याटिङ गर्दै, दीपेन्द्र र ललित बेन्चमा – Nepal Press

आयरल्यान्ड ‘ए’ विरुद्ध नेपाल पहिला ब्याटिङ गर्दै, दीपेन्द्र र ललित बेन्चमा

काठमाडौं । आयरल्यान्ड ‘ए’विरुद्धको दोस्रो टी-२० खेलमा नेपालले टस जितेर ब्याटिङ रोजेको छ ।

त्रिवि क्रिकेट मैदानमा हुने खेलमा नेपालले पहिला ब्याटिङ गर्ने भएको हो । पहिलो खेलमा नेपाल ६ विकेटले विजयी भएको थियो ।

आजको खेलमा दीपेन्द्रसिंह ऐरी र ललित राजवंशी बेन्चमा रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर