३४ रनमा नेपालले गुमायो पहिलो विकेट, आसिफ आउट – Nepal Press

३४ रनमा नेपालले गुमायो पहिलो विकेट, आसिफ आउट

काठमाडौं । आयरल्यान्ड ‘ए’ विरुद्ध टी- २० खेलिरहेको नेपालले पहिलो विकेट गुमाएको छ । त्रिवि मैदानमा भइरहेको खेलमा टस जितेर ब्याटिङ थालेको नेपालले ३४ रन जोड्दा पहिलो विकेट गुमाएको हो ।

आसिफ शेख ११ रनमा आउट भए । उनी क्याच आउट भएका थिए । कुशल भुर्तेल १८ रनमा खेल्दैछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर