एमाले-माओवादीसहितको गठबन्धनलाई साथ दिने नाउपाका बहुमत सदस्यको निर्णय
नेपाल प्रेस
२०८० चैत १४ गते १४:३७
कैलाली । नागरिक उन्मुक्ति पार्टीले नयाँ सत्ता गठबन्धनमा सहभागी हुने निर्णय भएको छ ।
संस्थापक केन्द्रीय सदस्यहरुको बैठकले माओवादी एमालेसहितको गठबन्धनलाई साथ दिने निर्णय गरेको हो ।
बहुमत केन्द्रीय सदस्यहरुले नयाँ गठबन्धनलाई साथ दिने निर्णय गरेको हो ।
प्रतिक्रिया
सम्बन्धित खवर