कतारका राजालाई स्वागत गर्न भोलि सार्वजनिक बिदा
नेपाल प्रेस
२०८१ वैशाख १० गते १२:३२
काठमाडौं । सरकारले कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीको राजकीय भ्रमणको क्रममा भोलि सार्वजनिक बिदा दिएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक बिदाको निर्णय गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
दुई दिने नेपाल भ्रमणको क्रममा कतारी राजा थानी भोलि काठमाडौं उत्रिँदै छन् ।
प्रतिक्रिया
4 thoughts on “कतारका राजालाई स्वागत गर्न भोलि सार्वजनिक बिदा”
Leave a Reply
सम्बन्धित खवर
बिदा किन दिनुपर्ने रहेछ,अचम्म!
काम केही गर्नुछैन, बिदा भन्दियो, अनि भासण र उद्घाटनमा गयो!
यी पुराना भ्रष्ट पार्टीहरुलाई सबै नेपालीले बहिष्कार गरौ!🙏
Welcome to nepal sheikh
खुराफातीका सन्तानलाई किन दिनु पर्या बिदा ?,तिमीहरू बिदेश भ्रमण जाँदा छक्का नचाएर स्वागत गर्छन् , बिदेशी आउँदा राष्ट्रिय बिदा , तैट !
सम्मान देना अच्छा संस्कार होता है परन्तु बिडंबना यहाँ अपने ही देश के नागरिकों के साथ बिभेद एवं नशलीय तांडव बरकरार है ..