Nepal Press
Facts First, Truth Foremost – Online News Portal from Nepal in Nepali & English Language
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आगामी पेशी बैशाख १६ गतेलाई तोकिएको छ ।
सोमबारलाई तोकिएको पेशी हेर्न नभ्याइने सूचीमा परेको थियो । आगामी सुनुवाइका लागि बैशाख १६ गते पेशी तोकिएको पाटन उच्च अदालतले जनाएको छ ।
Your email address will not be published. Required fields are marked *
Comment *
Name *
Email *
Website
Save my name, email, and website in this browser for the next time I comment.