सन्दीप लामिछानेको पुनरावेदनमाथि सुनुवाई हुँदै
नेपाल प्रेस
२०८१ वैशाख १६ गते ८:१९
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान एवं लेग स्पिनर सन्दीप लामिछानेमाथिको बलात्कार सम्बन्धी मुद्दाको सुनुवाई आज हुँदैछ ।
उच्च अदालत पाटनमा परेको पुनरावेदनमा आज सुनुवाई हुन लागेको हो । यसअघि अदालतले हेर्न नभ्याइने भन्दै मुद्दाको पेशी आजलाई सारेको थियो ।
सन्दीप पक्षका वकीलहरुले मुद्दालाई प्राथमिकतामा राखेर हेर्नुपर्ने बताउँदै आएका छन् ।
प्रतिक्रिया
One thought on “सन्दीप लामिछानेको पुनरावेदनमाथि सुनुवाई हुँदै”
Leave a Reply
सम्बन्धित खवर
Good luck Sandy