इलाममा सुहाङ र डम्बरको मतान्तर ३३ सय नाघ्यो, घण्टीको अवस्था १४ सयमै स्थिर
नेपाल प्रेस
२०८१ वैशाख १७ गते १०:२५
काठमाडौं । इलाम क्षेत्र नम्बर २ मा प्रतिनिधिसभाको उपनिर्वाचनको मतगणनामा नेकपा एमालेले ३३५७ मतान्तरले लिड कायम राखेकाे छ ।
पछिल्लो विवरणअनुसार एमालेका सुहाङ नेम्वाङ १०४१९ मतसहित अगाडि छन् भने कांग्रेसका डम्बर खड्काले ७०६२ मतले पछ्याइरहेका छन् ।
त्यस्तै, स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिम ५७५३ ल्याइ तेस्रो रहँदा रास्वपाका मिलन लिम्बू १४५१ मतमा अडिएका छन् ।
प्रतिक्रिया
One thought on “इलाममा सुहाङ र डम्बरको मतान्तर ३३ सय नाघ्यो, घण्टीको अवस्था १४ सयमै स्थिर”
Leave a Reply
सम्बन्धित खवर
सुभाष चन्द्र नेमाङ पनि आफैमा नराम्रा नेता थिएनन् र अहिले उनका छोरा उनी युवा पनि हुन् र उनलाई विजय गराउनु अन्याय होला झैँ हामीलाई लाग्दैनl दलको कुरा आफ्नो ठाउँमा छ तर युवा र नयाँलाई नयाँ कामको लागि पार्लियामेन्टमा पठाउनु यो अर्को विषय हो।